नुवाकोटमा गोरु जुधाउने मेला
काठमाडौं, १ माघ । आज मकरसंक्रान्ति । नेपालीहरु नदीहरुको घाट, त्रिवेत्री लगायतमा स्नान गरि पवित्र भइ मिठो मसिनो खाएर पर्व मनाउने गर्छन । घ्यू चाकु, तरुल रोटी लगायत मिष्ठान्न भोजन गरि माघे संक्रान्त मनाउने नेपालीहरुको परम्परा हो । चितवनको देवघाटमा स्नान गर्नेको घुइचो लाग्छ आजकै दिने । अनि नेपालको तराई क्षेत्रमा थारु वस्तीहरुमा त माघे […]
२०७२ माघ १ गते, शुक्रबार