लोमान्थाङ दरबार चर्कियो
काठमाडौं, २१ बैशाख । भूकम्पका कारण मुस्ताङको ऐतिहासिक लोमान्थाङ दरबार चर्किएको छ । दरबारको चारैतर्फका भाग चिरा परेको छ भने वरपरका गुम्बा जीर्ण बनेका छन् ।दरबारभित्र रहेका छयादेन गुम्बामा बढी क्षति पुगेको छ । करिब १५औँ शताब्दीतिर निर्माण गरिएका दरबार र गुम्बा भत्किने अवस्थामा पुगेपछि तत्काल मर्मत गर्नुपर्ने देखिएको छ । सरकारले ऐतिहासिक दरबार र […]
२०७२ बैशाख २१ गते, सोमबार