भैरहवा महोत्वसमा एकैदिन ५० लाखको कारोबार
भैरहवा, २५ मंसिर–‘सर–सामान स्थानीय बजारमा नै खरिद गरौं, स्थानीय बजारको प्रवद्र्धन गरौं, स्वदेशी वस्तुको प्रयोग गरौं, स्वाभिमानी नेपालीको पहिचान बनाऔं’ भन्ने मूल नाराका साथ भैरहवाको सिद्धार्थ रंगशालामा भइरहेको महोत्सवमा चौथो दिन सोमबार ५० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।मङ्सिर २१ गतेदेखि सञ्चालन भएको पर्यटन महोत्सवको चौथो दिन करिब ५० लाख रुपैयाँ मूल्यबराबरको कारोबार भएको […]
२०७० मंसिर २५ गते, मंगलवार