भेटिन थाल्यो दुर्लभ रेडपाण्डा
काठमाडौं। विश्वमा दुर्लभ प्रजातिका रुपमा चिनिएको रेडपाण्डा ताप्लेजुङ नगरपालिका–६ सुकेटारस्थित सानोपाथीभरा क्षेत्रमै पाइएको छ । स्थानीय ज्ञानबहादुर गुरुङले पालेको कुकुरले नजिकैको जंगलबाट लखेट्दै गर्दा रेडपाण्डा फेला परेको हो । रेडपाण्डा जिल्ला वन कार्यालयमा बुझाइएको छ । उक्त वयस्क रेडपाण्डा जिल्ला बन कार्यालय र रेडपाण्डा संरक्षणमा काम गरिरहेको संस्था हिमाली संरक्षण मञ्चको पहलमा फेरि बनमै छाडिएको […]
२०७१ मंसिर १६ गते, मंगलवार