पुस १६ मा ठमेल सडक महोत्सव
काठमाडौं, १०पुस – ग्रेगोरियन पात्रोअनुसार नयाँ वर्ष सन् २०१४ को आगमनका अवसरमा ठमेल क्षेत्रमा यही पुस १६ गते (डिसेम्बर ३१) ‘पर्यटन सडक महोत्सव’ आयोजना गरिने भएको छ ।महोत्सवमा आन्तरिक तथा बाहय पर्यटकका लागि विविध सांस्कृतिक कार्यक्रम, विभिन्न परिकारका खाद्यान्न, पहिरन प्रदर्शनी तथा बिक्रीका लागि राखिने ठमेल पर्यटन विकास परिषदद्वारा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो । […]
२०७० पुष १० गते, बुधबार