चङ्गा चेट उत्सव हुने
काठमाडौ । धनकुटाको भेडेटारमा बिश्व पर्यटन दिवस तथा दशैंका अवसर पारेर असोज १० र ११ गते चङ्गा चेट उत्सव हुने भएको छ । होटल एसोशिएसन भेडेटारको आयोजना र सिल्भर ईन्टरटेनमेनको ब्यबस्थापनमा हुन लागेको उत्सवमा लिङ्गे पिङ, माउन्टेन बाईक र्याली, फेस पेन्टीङ्ग, फुड स्टल तथा सांस्कृतिक कार्यक्रम हुनेछ । राजधानीमा मात्र हुने यस्तो उत्सव पुर्वमा पहिलो […]
२०७१ भाद्र ३१ गते, मंगलवार