पर्यटन

अब भक्तपुरमै केदारनाथ

काठमाडौं, १४ साउन, ।आज साउनको सोमबार भक्तपुरको डोलेश्वर महादेव मन्दिरमा भक्तजनको घुईंचो थामिनसक्नुको भीड छ । केदारनाथको शिरको रुपमा लिइने भक्तपुरको डोलेश्वर महादेव मन्दिरमा भक्तजनको घुईंचो बढ्न थालेको हो । भारत उत्तराखण्डमा भीषण बाढीपहिरोका कारण अवरुद्ध हुन पुगेको केदारनाथको नित्य पुजा पनि गत असार २२ गतेदेखि नियमित रुपमा डोलेश्वर महादेव मन्दिरमै हुन थालेपछि यस क्षेत्रको […]

२०७० श्रावण १४ गते, सोमबार

घडिअर्वँ पोखरीको कान्तबिजोग

वीरगन्ज,१३ साउन । वीरगन्ज नगरको मुख्य पर्यटकीय स्थलको रुपमा चिनिने घडिअर्वा पोखरी परिसर दिन प्रति दिन जीर्ण बन्दै गएको छ ।मुलुककै पहिलो र एक मात्र म्युजिकल फाउन्टेनका कारण चिनिने वीरगंजको घडिअर्वा पोखरी परिसर आठ महिना देखि अन्धकारमय भएको छ । घडिअर्वा पोखरीको मुख्य आकर्षण म्यूजिकल फाउन्टेन आठ महिना देखि चलेको छैन । फाउन्टेनको रंगिन पानी […]

२०७० श्रावण १३ गते, आईतवार

पोखरामा मःम मेला हुने

काठमाण्डौ,२५ साउन । पर्यटकीय नगरी पोखरामा आउदो असोज ४ र ५ गते पहिलो पटक ‘ मःम मेला २०७०’ हुने भएको छ । ट्रेनर नेपालको आयोजनामा पोखरेलीहरुलाई भिन्न स्वाद दिन पोखरामा उक्त महोत्सव पहिलो पटक आयोजना गर्र्न लागेको विहिबार पोखरामा आयोजित पत्रकार सम्मेलन जानकारी गराइएको हो ।पोखरा मल परिसर पृथ्वीचोकमा ‘मःम मेला २०७० ‘गरिने ट्रेनर नेपालका […]

२०७० श्रावण २५ गते, शुक्रबार

प्राज्ञ सभा लुम्बिनीमै गर्न माग

काठमाडौं, साउन ११ – लुम्बिनी बौद्ध विश्वविद्यालयको चौथो प्राज्ञ सभा लुम्बिनीमै हुनु पर्ने माग भएको छ ।विश्वविद्यालयको मुख्य कार्यालय लुम्बिनीमा राखेर काठमाडौंमा प्राज्ञ सभा गर्नु गलत भन्दै सरोकारवालाले विरोध गरेका हुन् । निर्णयको लुम्बिनीबासी सचेत वर्गले विरोध गरेका हुन् ।लुम्बिनीका नाममा हुने कार्यक्रमहरु लुम्बिनीमै हुनुपर्ने र पाहुनाहरुलाई लुम्बिनीमै ल्याएर अवलोकनसहित कार्यक्रम गर्न सके लुम्बिनीको वास्तविक […]

२०७० श्रावण ११ गते, शुक्रबार

पुरातात्विक महत्वको क्षेत्र निजी कम्पनीलाई नदेउ :सर्वोच्च

काठमाडौं,- सर्वोच्च अदालतले हनुमानढोका दरबार क्षेत्रको संरक्षण गर्न निजी कम्पनीलाई दिने गरी भएको करार सम्झौता तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।न्यायाधीश तर्कराज भट्टको एकल इजलासले पुरातात्विक महत्वको क्षेत्रलाई विदेशी कम्पनीलाई दिनुको कारण पेस गर्न आदेश दिएको हो ।सर्वोच्चको आदेशमा यस्तो निर्णय गर्नुको कारण लिखित रूपमा महान्यायाधिवक्ताको कार्यालयमार्फत १५ दिनभित्र पेस गर्न भनिएको […]

२०७० श्रावण २४ गते, बिहीबार

रेडपान्डाको अध्ययन सुरु

मङ्गलबारे २३ साउन । जिल्लामा लोपोन्मुख सूचीमा रहेको रेडपान्डाको अध्ययन सुरु भएको छ । उत्तरी चार गाविसलाई समेटेर रेडपान्डाको बासस्थान बनाउने र त्यस क्षेत्रलाई संरक्षित क्षेत्रका रूपमा विकास गर्न लागिएको हो । जोगमाई, जमुना, मावु र माईमझुवा गाविसका विभिन्न सामुदायिक तथा राष्ट्रिय वनमा रेडपान्डा संरक्षण क्षेत्र बनाउन लागिएको यस कार्यमा लागेको उच्च पहाडी जडीबुटी संरक्षण […]

२०७० श्रावण २३ गते, बुधबार

रत्न मन्दिरमा पाँचतारे होटल बन्ने

काठमाण्डौं, ८ साउन। नेपाल ट्रस्टको कार्यालय मातहत रहेको पोखरास्थित रत्न मन्दिरमा पाँचतारे होटबल बनाउने प्रक्रिया अघि बढाइएको छ । सरकारीकरण गरिएको राजा वीरेन्द्र शाहको सम्पत्ति रत्न मन्दिर अहिले नेपाल ट्रस्टको कार्यालय मातहत रहेको छ ।मन्दिरमा निजी क्षेत्रको साझेदारीमा होटलसँगै, स्टेट गेस्ट हाउस र संग्रहालय खोल्न प्रारम्भिक अध्ययन पूरा गरिएको छ । लगानी बोर्डका सहसचिव मुकुन्दप्रसाद […]

२०७० श्रावण ८ गते, मंगलवार

पर्यटकको सख्या ओरालो लाग्यो

काठमाडौ, श्रावण ६ – चिनियाँले केही व्यस्त बनाए पनि पर्यटन क्षेत्रमा भारतीय पाहुना घटेकाले नकारात्मक प्रभाव पर्ने देखिएको छ । होटल व्यवसायीका अनुसार २०१३ को पहिलो ६ महिनामा होटलको अकुपेन्सी (पाहुना संख्या) घटेको छ ।यति बेला भारतीय पर्यटक घुम्न आउने प्रमुख समय हो । तर भारतको उत्तराखण्डमा आएको बाढीका कारण कैलाश-मानसरोबर घुम्न आउने थप घट्ने […]

२०७० श्रावण ६ गते, आईतवार

अजिंगरको अस्तित्व संकटमा

काठमाडौँ । वन्यजन्तु ऐन २०२९ द्वारा संरक्षित वन्यजन्तुको सुचीमा सुचिकृत गरिएको अजिंगरको संरक्षणमा सरकारी उदासीनता देखिएको छ । प्राकृतिक वासस्थान विनास हुँदै गएपछि लोपोन्मुख अवस्थामा पुगेका अजिंगरहरुको संरक्षण गर्न सरकारले संरक्षित घस्रिने वन्यजन्तुको सुचिमा सुचिकृत गरे पनि यसको संरक्षणमा कसैले ध्यान दिएको पाइँदैन । चारैतिरबाट अजिंगरको संरक्षणमा उपेक्षा गरिएपछि नेपालमा यसको अस्तित्वसमेत संकटमा पर्नसक्ने संरक्षणकर्मीहरुले […]

२०७० श्रावण ६ गते, आईतवार

पुजारी बनिन बोटे महिला

त्रिवेणीधाम । नवलपरासीको त्रिवेणीनजिक रहेको वाल्मीकि आश्रमका दुई सीता मन्दिरमध्ये पुरानो मन्दिरकी पुजारी हुन् सुकियादेवी बोटे । रामायणका रचनाकार वाल्मीकि ऋषिले त्यहीँ तपस्या गरेको धार्मिक विश्वास छ ।रावणले हरेर लंका लगेको सीतालाई युद्ध जितेर रामले फर्काउँछन्, तर अर्कैसँग बसेकी श्रीमतीलाई स्वीकार गरेको भन्ने एकजना धोवीको टिप्पणी सुनेपछि रामले भाइ लक्ष्मणलाई सीतालाई लगेर जंगलमा छाड्न आदेश […]

२०७० श्रावण ३ गते, बिहीबार