चाँदनी सात तले गुफा ओझेलमा
काठमाडौँ । ऐतिहासिक महत्व रहेको सल्यान लेकपोखरा १ मा रहेको चाँदनी ७ तले गुफा ओझेलमा परेको छ । सल्यान लान्तीबजारदेखि करिव १ किलोमिटर पूवतिर रहेको चाँदनी ७ तले गुफाको बारेमा न त अधिकांशलाई थाहा छ न त यसको संरक्षण र विकास हुन सकेको छ । सातवटा तला रहेको यस गुफामा अहिले ३ तलासम्म जान सकिन्छ […]
२०७१ असार २१ गते, शनिबार