पर्यटन

खड्गभवानीकोटको अस्तित्व संकटमा

म्याग्दी । ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको म्याग्दीको ज्यामरुककोट गाउँ विकास समितिमा अवस्थित खड्गभवानी कोट स्थानीय बासिन्दाहरुको बेवास्ताका कारण अस्तव्यस्त बन्दै जान थालेको छ ।१५औं शताब्दीको प्रारम्भसँगै थापाहरुले राज्य गर्न थालेपछि अस्तित्वमा आएको ज्यामरुककोट २१औं शताब्दीको पूर्वाद्धसम्म आइपुग्दा आफ्नो पहिचान र ऐतिहासिक विरासतलाई गुमाउँदै जान थालेको बुद्धिजीविहरुले बताएका छन् । ज्यामरुककोटको खड्गभवानी मन्दिरमा रहेका हातहतियारहरुको […]

२०७० कार्तिक १ गते, शुक्रबार

दीपंखा यात्रा मनाइदै

काठमाडौं, १ कार्तिक । ललितपुरको ऐतिहासिक एवं धार्मिकदृष्टिले महत्वपूर्ण दीपंखा यात्रा आजबाट सुरु भएको छ । ललितपुरको नागबहालबाट सुरु भएको यात्रा करिब ६६ किलोमिटरको बाटो पार गरेर नागबहालमा पुगी सम्पन्न हुनेछ । यात्रामा हजारौंको सहभागिता रहेको छ । श्रद्धालु भक्तजनहरुले ललितपुर र काठमाडौंका विभिन्न मठमन्दिर, बिहार र चैत्यको परिक्रमा गर्छन् । दीपंखा यात्रा धार्मिक र […]

२०७० कार्तिक १ गते, शुक्रबार

फेवातालमा ‘रेस्क्यु’ टावर निर्माण

पोखरा, २१ असोज । फेवातालमा डुंगा चलाउने क्रममा आइपर्ने दुर्घटनालाई न्यूनीकरण गर्न रेस्क्यु टावर निर्माण गरिएको छ । फेवातालमा डुंगा चलाउदा दुर्घटनामा परेर ज्यान गुमाउनेहरुको संख्या बढ्दै गएपछि रेस्क्यु टावर निर्माण गरिएको हो । तालमा दुर्घटना भएको एक मिनेटमै रेस्क्यु टोली घटनास्थलमा पुग्ने र तत्काल उद्धार गर्नेगरी सशस्त्र प्रहरीले १३ जनाको रेस्क्यु टोली रहने गरी […]

२०७० आश्विन २१ गते, सोमबार

बर्दिया राष्ट्रिय निकुन्जमा नयाँ रिसोर्ट

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा ५ करोड रुपैयाको लागतमा बर्दिया टाइगर रिसोर्ट प्रालिले ‘बर्दिया टाइगर रिसोर्ट’ को निर्माण गरिरहेको छ । निकुञ्जको छेउमा रहेको ठाकुरद्धारा–५ मा सो रिसोर्टको निर्माण भइरहेको छ । निकुञ्ज अवलोकनमा आउने बाह्य एवम् आन्तरिक पर्यटकका लागि रिसोर्ट सञ्चालन गर्न लागिएको बर्दिया टाइगर रिसोर्ट प्रालिका अध्यक्ष जर्नादन शर्माले बताए ।रिसोर्टका लागि जग्गा […]

२०७० आश्विन १८ गते, शुक्रबार

पर्यटकको पर्खाइमा नागदह

काठमाडौँ । ललितपुरको धापाखेलमा रहेको नागदह धार्मिक तथा ऐतिहासिक दुवै नजरबाट उत्तिकै महत्वपर्ूण्ा छ । तर, पनि प्रचारप्रसारको कमीले यसको महत्व धेरैले बुझेका छैनन् । त्यसो त काठमाडौं उपत्यका र ललितपुर आफैँमा पनि ऐतिहासिक, धार्मिक तथा साँस्कृतिक सम्पदाले भरिएको जिल्ला हो । त्यति हुदाँहुँदै पनि नागदहको प्रचार र विकासमा भने अहिलेसम्म कसैको ध्यान गएको देखिँदैन […]

२०७० आश्विन १६ गते, बुधबार

ढोरपाटन आरक्षमा शिकार सिजन सुरु

काठमाडौं, १५ असोज । ढोरपाटन शिकार आरक्षमा यस वर्षको शिकार सिजन सुरु भएको छ । शिकारका लागि विदेशी नागरीकहरु आरक्ष क्षेत्रमा पुग्न थालेका छन् । असोज देखि मंसिर महिनासम्मको सिजनमा शिकारका लागि म्याग्दीको दरवाङ र बागलुङको बुर्तीवाङ हुदै पैदलमार्ग तथा हेलीकप्टर चार्टर गरेर शिकारीहरु ढोरपाटन पुग्न थालेका हुन् ।म्याग्दी, बागलुङ र रुकुम जिल्लामा फैलीएको ढोरपाटनमा […]

२०७० आश्विन १५ गते, मंगलवार

सानोठिमीमा औद्योगिक व्यापार मेला १७ गतेदेखि

काठमाडौं, १४ असोज । स्थानिय पर्यटकिय तथा कला संस्कृतीको जगेर्ना गर्न तथा प्रबद्र्धन गर्न भक्तपुर औद्योगिक व्यापार मेला २०७० यहि असोज १७ गतेदेखि आयोजना हुने भएको छ ।भक्तपुर उद्योग बाणिज्य संघ र नेपाल चीन उद्योग बाणिज्य संघको संयुक्त आयोजनामा मध्यपुर नगरपालिकाको सानोठिमीमा उक्त व्यापार मेला आयोजना हुन लागेको हो ।मेलामा हस्तकलाका उत्पादनहरु, सुचना प्रविधी, विद्युतिय […]

२०७० आश्विन १४ गते, सोमबार

हिमाल चढ्ने क्रममा तीनको मृत्यु

सोलुखुम्बु, १४ असोज ।मनाङ जिल्लाको हिम्लुङ एक्सपिडिसनका क्रममा गुदेल–४ सोलुखुम्बु निवासी तेन्डी शेर्पा र पावै जुके निवासी पासाङ शेर्पाको हिउँपहिरोमा परी ज्यान गएको छ ।हिम्लुङ हिमाल आरोहणका क्रममा शेर्पाद्वयका साथमा खिजिफलाटे ओखलढुङ्गा निवासी काजी शेर्पाको समेत मृत्यु भएको गुदेल शेर्पा किदुकका सचिव दातेन्जी शेर्पाले जानकारी दिए । आइतबार बिहान हिउँपहिरोमा परी उनीहरूको मृत्यु भएको हो […]

२०७० आश्विन १४ गते, सोमबार

पर्यटकको पर्खाइमा ऐतिहासिक सुनगुफा

पाल्पाको दर्लडाँडा गाविस स्थित ऐतिहासिक एवं धार्मिकस्थल सुनगुफा क्षेत्र प्रचारप्रसार अभावमा ओझेलमा परेको स्थानीय बासिन्दाहरूले गुनासो गरेका छन् । कालीगण्डकी किनार रामनदी धाम राम्दी क्षेत्रमा रहेको उक्त गुफाको धार्मिक महत्वबारे उचित प्रसारप्रसार गर्न सके यसलाई देशकै उत्कृष्ट धार्मिक स्थलको रूपमा बिकास गर्न सकिने गुफा क्षेत्र बिकास समितिका सदस्य बिष्णुप्रसाद न्यौपानेले बताए । उनले भने- अहिले […]

२०७० आश्विन १२ गते, शनिबार

विश्व पर्यटन दिवस सम्पन्न

काठमाडौँ,११ असोज । ‘जलस्रोत र पर्यटन हाम्रो साझा भविष्यको संरक्षण’ भन्ने मुल नारासहित संसारभर २७औं विश्व पर्यटन दिवस मनाइएको छ । नेपालमा पनि विभिन्न कार्यक्रमहरुको आयोजना गरि जलस्रोतको संरक्षण र सहि सदुपयोगलाई जोड दिँदै विश्व पर्यटन दिवस मनाइयो । जलस्रोतको संरक्षण गरि नेपालको पर्यटन विकासमा प्रयोग गर्नुपर्ने सरोकारवालाहरुले बताएका छन् ।पर्यटन, संस्कृती तथा नागरिक उड्डयन […]

२०७० आश्विन १२ गते, शनिबार