अन्नपूर्ण संरक्षण क्षेत्रभित्र नयाँ पदमार्ग
काठमाडौँ । अन्नपूर्ण संरक्षण क्षेत्रभित्र नयाँ पदमार्ग प्रयोगमा ल्याइएको छ ।लमजुङ सदरमुकाम वेसीशहरबाट मनाङ सदरमुकाम चामे जोड्ने गरी मोटरबाटो निर्माण भएपछि पर्यटकहरुलाई पदयात्राका लागि नयाँ मार्ग विकास गरिएको हो । लमजुङ सदरमुकाम बेशीशहर, घलेगाउँ, घनपोखरा, दूधपोखरी, नामुनपास, तिमाङ र चामेसम्मको पदमार्ग विकास गर्ने काम गरिएको छ ।त्यस्तै बेशीशहर, घलेगाउँ, घनपोखरा हुँदै भुजुङ, पसगाउँ पुग्ने पदमार्ग […]
२०७० भाद्र २५ गते, मंगलवार