पर्यटन

होम स्टेमा पर्यटकको ओइरो

नवलपरासी,१२ असार – नवलपरासीमा थारु समुदायले होम स्टे सुरु गरेको एकै महिनामा आठ सय ४० जना पर्यटक आएका छन् ।जेठ ५ गतेदेखि अग्यौली–५ बाघखोरमा अमलटारी मध्यवर्ती उपभोक्ता समितिले थारु समुदायका २० घरमा होमस्टे शुरु गरेका थियो । सुरुको महिनामा नै एकमहिनामा यत्तिका धेरै पर्यटक आएको भन्दै उनीहरु हौसिएका छन् । जसमध्ये २० जना विदेशी रहेका […]

२०७० असार १२ गते, बुधबार

जेठ महिनामा ११ सय ५३ पर्यटक खुम्बुमा

सोलुखुम्बु, असार १२ । यसवर्षको जेठ महिनामा १ हजार १ सय ५३ जना पर्यटकहरुले खुम्बु क्षेत्रको भ्रमण गरेका छन । जसमध्ये सबैभन्दा बढी अमेरिकाबाट २ सय ४६, वेलायतबाट १ सय ४६, र अष्ट्रेलियाबाट १ सय ४३ जना पर्यटकहरु खुम्बु क्षेत्र पुगेको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालयले जनाएको छ । सोही अवधिमा सार्क क्षेत्रबाट ५३ जना पर्यटकहरु […]

२०७० असार १२ गते, बुधबार

सुनसान हुँदै छ सगरमाथा आधार शिबिर

सोलुखुम्बु, असार १ १ । हिमाल आरोहणको मुख्य याम मे महिनामा हजारौं व्यक्तिले टनाटन भरिने सगरमाथा आधार शिविर अहिले शून्य प्रायः छ । सगरमाथा, ल्होत्से तथा नुप्त्से हिमाल आरोहण गर्न गएका आरोहीहरु फर्किसकेकाले सगरमाथा आधार शिविर शून्य बनेको हो ।वसन्त ऋतुमा सगरमाथा आरोहण गर्न आउने आरोहीहरुले मे २९ भित्र आरोहण गरिसक्नुपर्ने र जुन १ भित्र […]

२०७० असार ११ गते, मंगलवार

पर्यटन प्रवद्र्धन गर्न अध्ययन सुरु

काठमाडौं, असार ९ – सरकारले पर्यटन प्रवद्र्धनका लागि नयाँ योजना बनाउन अध्ययन सुरु गरेको छ । पर्यटकीय स्थलमा पर्यटकको पहुँच बढाउन हवाई यातायातलाई सरकारले पहिलो प्राथमिकतामा राखेको छ । स्थलमार्गको समस्याले पर्यटक गन्तव्यसम्म पुग्न नसकेको पाइएपछि सरकारले हवाई सेवालाई प्राथमिकतामा राखेको हो ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पर्यटन उद्योग महाशाखाले आन्तरिक पर्यटकका लागि साना […]

२०७० असार ९ गते, आईतवार

चिडियाखानाको आम्दानी दोब्बर

काठमाडौँ । जावलाखेलस्थित सदर चिडियाखानाको आम्दानी गत चार महिनामा लगभग दोब्बरले नै बढेको छ । गत माघ महिनादेखि सो स्थानमा घुम्न आउने दर्शकको टिकटको मूल्य रु. ५० बाट बढाएर रु. १०० पुर्याएपछि चिडियाखानाको आम्दानीमा वृद्धि भएको हो । विद्यार्थीलाई भने ४० प्रतिशत सहुलीयतको व्यवस्था गरिएको छ । चिडियाखानाकी प्रमुख सरिता ज्ञवालीले गत आर्थिक वर्षा कुल […]

२०७० असार ९ गते, आईतवार

व्यावसायिक ‘स्काइ डाइभिङ’ नोभेम्बरदेखि

काठमाडौँ । आगामी नोभेम्बरदेखि पोखरामा स्काइ डाइभिङ’ व्यावसायिक रूपमा सञ्चालनमा आउने भएको छ । सन २०१० मा परीक्षण गरेर रोकिएको ‘स्काइ डाइभिङ’ एभरेस्ट स्काई डाइभिङ प्रालिले सञ्चालन गरनका लागि बुकिङसमेत सुरु गरिसकेको छ । पहिलो चरणमा ४५ जनालाई स्काइ डाइभिङ गराउने गरी बुकिङ खुला गरिएको कम्पनीका संयोजक कृष्ण अर्यालले जानकारी दिए । सन् २००८ देखि […]

२०७० असार ८ गते, शनिबार

व्यावसायिक ‘स्काइ डाइभिङ’ नोभेम्बरदेखि

काठमाडौं, -आगामी नोभेम्बरदेखि पोखरामा ‘स्काइ डाइभिङ ‘ व्यावसायिक रूपमा सञ्चालनमा आउने भएको छ । सन् २०१० मा परीक्षण गरेर रोकिएको ‘स्काइ डाइभिङ ‘ एभरेस्ट स्काइ डाइभिङ प्रालिले सञ्चालन गरनका लागि बुकिङसमेत सुरु गरिसकेको छ । पहिलो चरणमा ४५ जनालाई स्काइ डाइभिङ गराउने गरी बुकिङ खुला गरिएको कम्पनीका संयोजक कृष्ण अर्यालले जानकारी दिए । सन् २००८ […]

२०७० असार ४ गते, मंगलवार

पशुपतिनाथमा नयाँ नियम

काठमाडौँ । हिजोआज पशुपतिनाथको दर्शन गर्नपुग्नेहरू अचम्ममा पर्छन् । पशुपतिमा चढाउन भनेर लगेको भेटी र फूलपाती हिजोआज मन्दिर भित्र लान पाईन्न । मूलढोका बाहिरकै भाँडामा ति कुरा खसाल्नुपर्छ । त्यहाँ पैसा हाल्न घ्याम्पो र फूल राख्न डोको राखिएको छ पशुपतिको मुलढोकामै । यो नयाँ नियमले धेरैलाई झुक्याउँछ । कतिपयले भने यसरी मन्दिर बाहिर चढाउन आनाकानी […]

२०७० असार २ गते, आईतवार

१९ पर्यटकीय रुट गुगल म्यापमा

काठमाडौँ । विदेशी पर्यटकको संख्या बढाउन ‘दि ग्रेट हिमालयन टे्रल’ ले ५ वटा हिमाली जिल्लाका १९ वटा पर्यटकीय रुटको बिस्तृत विवरण गुगल अर्थमा राख्न जिपीएस र्सभ थालेको छ । बेलायती सहयोग नियोग -डीफीड) को सहयोगमा ताप्लेजुङ, सोलुखुम्बु, गोरखा, डोल्पा र हुम्लाका १९ वटा पदमार्गको नक्सासहित विस्तृत जानकारी गुगलअर्थमा समेटिन लागेको हो । ग्लोबल पोजिसनिङ्ग सिस्टम […]

२०७० असार १ गते, शनिबार

मनाङमा होमस्टे शुरु

मनाङमा पहिलोपटक होमस्टे कार्यक्रम शुरु गरिएको छ । मनाङको धारापानी गाउँ विकास समितिको वडा नम्बर ६, ७ र ८ मा पर्ने ओडार गाउँमा होमस्टे सञ्चालन गरिएको हो । लमजुङ, कास्की, स्याङ्जामा प्रख्यात रहेको होमस्टे मनाङमा भने पहिलो पटक शुरु एको हो । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को सहयोगमा स्थानीय बासिन्दाले ओडार गाउँमा होमस्टे सञ्चालन […]

२०७० जेष्ठ ३१ गते, शुक्रबार