त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आरामदायी ट्याक्सी
काठमाडौं ,१४ असार । आउने सोमबारदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै बाहिर जाने र नेपाल भित्रिने स्वदेशी तथा विदेशी यात्रुले अब सुविधा सम्पन्न एसीयुक्त ट्याक्सी चढ्न पाउने भएका छन् । अहिले विमानस्थलमा यात्रुहरुले पुराना र थोत्रा ट्याक्सी प्रयोग गर्दै आएका छन् । पुराना र थोत्रा ट्याक्सीले नेपालको छवि बिगि्रनुका साथै यात्रुहरुले समेत गुणस्तरीय सेवा पाउन नसकेको […]
२०७० असार १४ गते, शुक्रबार