राष्ट्रिय पर्यटन मेला आजदेखि
काठमाडौं, आन्तरिक पर्यटन प्रवद्र्धनका लागि आजदेखि पाँचौं राष्ट्रिय पर्यटन मेला राजधानीमा सुरु हुँदैछ । नेपाल पर्यटन बोर्डले आयोजना गरेको मेलामा नेपालको पर्यटकीय गन्तव्यको पहिचान तथा आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य राखिएको छ । बोर्डका वरिष्ठ प्रबन्धक लीलाबहादुर बानियाँका अनुसार मेलामा मुलुकभरका ५० जिल्लाका स्टल रहनेछन् । बोर्डले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा मेला अबधिभर ५० […]
२०७० बैशाख २७ गते, शुक्रबार