पुनहिलमा पर्यटकको र्घुइचो
काठमाडौँ । पहाडी भूगोलको उच्च स्थान, त्यसमा पनि वसन्त ऋतुसँगै पाखाभरि फुलेका गुराँसे जङ्गल, खुलेको आकाश र पृष्ठभूमिमा दन्तलहरझै हिमशृङ्खलाको मनोरम दृश्यको अवलोकन गर्न म्याग्दीको घार गाविस-१ मा पर्ने पुनहिलमा पर्यटकको घुइँचो लागेको छ । विश्व प्रसिद्ध अन्नपूण्चक्रिय पदमार्ग अर्न्तर्गत समुन्द्रि सतहदेखि तीन हजार २१० मिटरको उचाइमा रहेको पुनहिलमा सूर्योदय, हिमशृङ्खला र पहाडी भूगोलको जङ्गलमा […]
२०७१ बैशाख १५ गते, सोमबार