पर्यटन

पर्यटन क्षेत्रलाई खुला राख्न आग्रह

काठमाडौ, २८ कात्तिक । नेपाल पर्यटन बोर्डले बन्दका बेलामा पर्यटन क्षेत्रलाई असर पार्ने कुनै पनि गतिविधि नगर्न आन्दोलनरत पक्षसँग अपिल गरेको छ । बोर्डले पर्यटक, पर्यटक बोक्ने यातायातका साधनलाई आक्रमण नगरी निर्वाध रुपमा संचालन हुन दिन आग्रह गरेको छ ।बोर्डका कायममुकायम प्रमुख कार्यकारी अधिकृत सुभाष निरौलाले पर्यटकमाथि आक्रमण गर्दा अन्तर्राष्ट्रिय रुपमा देशको छबि धमिलिने भन्दै […]

२०७० कार्तिक २८ गते, बिहीबार

३२ नयाँ हिमाल आरोहणका लागि खुला गर्न सुझाव

काठमाडौं,२८ कार्तिक । पर्यटकीय आकर्षणका रूपमा रहेका थप ३२ वटा हिमाल आरोहणका लागि खुला गर्न सरकारलाई सुझाव दिइएको छ। पर्वतारोहण सलामी दस्तुर पुनरावलोकन तथा आरोहण सुधार सुझाउ समितिले सरकारलाई यस्तो सुझाउ दिएको हो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव पूर्णचन्द्र भट्टराईको संयोजकत्वमा गठित समितिले पर्यटकीय सम्भावना भएका हिमाल खोल्न सरकारलाई सुझाएको छ। आठ हजार […]

२०७० कार्तिक २८ गते, बिहीबार

टीकापुर पार्कमा पर्यटक ओइरिए

काठमाडौँ । टीकापुर बृहत उद्दान पार्क-टीकापुर बंगला पार्कमा आउने आन्तरिक पर्यटकको संख्यामा दिनप्रतिदिन बृद्धि हुदै गएको छ । यस वर्षो दशैं सुरुसंगै पार्कमा गत वर्षन्दा बढी संख्यामा आन्तरिक पर्यटकहरू आइरहेको टीकापुर पार्कका इन्चार्ज अर्जुन कुँवरले बताए । विशेषगरी दशैंतिहार, नयाँ वर्ष माघे संक्रान्ति, होली लगायतका चार्डपर्वमा समयमा टीकापुर पार्कमा उल्लेख्यरूपमा आन्तरिक पर्यटकहरू आउने गर्छ । […]

२०७० कार्तिक २४ गते, आईतवार

सुरु भयो कार्तिक नाच

काठमाडौँ । प्रसिद्ध कार्तिक नाच आजदेखि ललितपुरमा सुरु हुँदैछ । सिद्धि नरसिंह मल्लको पालादेखि नचाइँदै आएको ३७३ वर्षपुरानो साँस्कृतिक कात्तिक नाच मङ्गलबजारस्थित कार्तिक डवलीमा नचाइन्छ । कार्तिक नाच प्रवन्ध समितिका व्यवस्थापक हरिमान श्रेष्ठका अनुसार, मंसिर २ गतेसम्म -१० दिन) देखाइने कार्तिक नाच हर्ेन स्वदेशी तथा विदेशीको घुँइचो लाग्ने गरेको छ । प्रत्येक दिन बेलुकी सात […]

२०७० कार्तिक २३ गते, शनिबार

कार्तिक नाच सुरु हुँदै

काठमाडौँ, २२कार्तिक । प्रसिद्ध कार्तिक नाच आजदेखि ललितपुरमा सुरु हुँदैछ । सिद्धि नरसिंह मल्लको पालादेखि नचाइदै आएको ३७३ वर्ष पुरानो साँस्कृतिक कात्तिक नाच मङ्गलबजारस्थित कार्तिक डवलीमा नचाइन्छ ।कार्तिक नाच प्रवन्ध समितिका व्यवस्थापक हरिमान श्रेष्ठका अनुसार, मङ्सिर २ गतेसम्म (१० दिन) देखाइने कार्तिक नाच हेर्न स्वदेशी तथा विदेशीको घुँइचो लाग्ने गरेको छ । प्रत्येक दिन बेलुकी […]

२०७० कार्तिक २२ गते, शुक्रबार

पर्यटकीय सिजन सुरु

काठमाडौं, – वर्षा रोकिएर मौसम खुले लगत्तै वसन्तपुर हुँदै कुम्भकर्ण, मकालु र कञ्चनजंघा हिमाल बेस क्याम्पतर्फ जाने विदेशी पर्यटकको संख्या वृद्धि भएको छ । लगातारको वषर्ापछि मौसम खुलेकाले पर्यटक आगमनको संख्या बढेको हो । अघिल्लो वर्षको तुलनामा पर्यटक आगमनको सिजन यस वर्ष ढिलो सुरु भएको हो ।यी हिमाल बेस क्याम्पसम्म पुग्ने मुख्य पदमार्गका रूपमा रहेको […]

२०७० कार्तिक १६ गते, शनिबार

गैरकानुनी ट्राभल एजेन्सीहरू कारबाहीमा

काठमाडौं, १४ कार्तिक ।सरकारले गैरकानुनी रूपमा सञ्चालित ट्राभल एजेन्सीहरूमा अनुगमन गरी कारबाही प्रक्रिया अगाडि बढाएको छ। बिनाअनुमति सञ्चालित त्यस्ता कम्पनीले ट्राभल एजेन्सीका नाममा अन्य कारोबार गरेपछि मंगलबार आकस्मिक अनुगमन गरिएको हो।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको पर्यटन उद्योग महाशाखाले मंगलबार राजधानीको गौशाला क्षेत्रमा रहेकामध्ये एक दर्जन ट्राभल एजेन्सीहरूमा अनुगमन गरेको थियो। तीमध्ये पाँचवटा गैरकानुनी तरिकाले […]

२०७० कार्तिक १४ गते, बिहीबार

संरक्षणको पर्खाइमा रानी तलाउ

काठमाडौँ । करिब २०० वर्षपुरानो ऐतिहासिक महत्वको रानीतलाउ संरक्षणको अभावमा दिन-प्रतिदिन जर्ीण्ाबन्दै गए पनि सरोकारवाला निकायको पर्याप्त दृष्टि पुग्न सकेको पाइँदैन । नेपालगन्ज नगरपालिका-१० स्थित रानीतलाउ सरोकारवालाको प्राथमिकतामा नपर्ने तथा जिम्मेवारी अरुमाथि पन्छाउने प्रवृत्तिले तलाउको ऐतिहासिक महत्व गुम्न सक्ने खतरा देखिन थालेको छ । केही वर्षघिसम्म नौका विहार, पार्कलगायत मनोरम वातावरणमा रानीतलाउमा रमाउने स्थानीय बासिन्दा […]

२०७० कार्तिक ९ गते, शनिबार

पहिचान गुमाउँदै पचपन्न झयाले दरबार

काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचीकृत भक्तपुरको पचपन्न झयाले दरबार पछिल्लो समयमा पर्यटकको आकर्षा केन्द्र बन्न सकेको छैन । दरबारले पुरातात्विक, ऐतिहासिक र कलात्मक वस्तुस्थिति झल्काए पनि दरबारको बाहिरी भाग धुलो, माकुराको जालो र भित्र रहेका आकर्षा कलात्मक चित्र क्रमिक रूपमा मेटिँदै गएपछि दरबार हर्ेदा पर्यटक लोभिन छाडेका छन् । भक्तपुरमा मात्र मासिक २० हजारको […]

२०७० कार्तिक ३ गते, आईतवार

आदिनाथ मेला सुरु

काठमाडौं, १ कात्तिक । कीर्तिपुर नगरपालिकाको वडा नं १४ चोभारमा रहेको आदिनाथ मन्दिरमा आजदेखि एकमहिने आदिनाथ मेला सुरु भएको छ ।मन्दिरमा प्रत्येक वर्ष आश्विन शुक्ल पूणिर्मादेखि कात्तिक शुक्ल पूणिर्मासम्म एक महिना मेला लाग्ने गर्छ । मेलाका अवसरमा मन्दिरमा दर्शन गरेका कुष्ठरोगका साथै विभिन्न्ा महारोगबाट मुक्ति मिल्ने प्राचीन जनविश्वास रहिआएको स्थानीयवासी चन्द्र महर्जनले जानकारी गराए ।मेलाका […]

२०७० कार्तिक १ गते, शुक्रबार