नुवाकोट महोत्सव फाल्गुण १४ देखि
काठमाडौँ । उद्योग वाणिज्य संघ नुवाकोटको आयोजनामा यही फाल्गुण १४ देखि २४ गतेसम्म तेश्रो नुवाकोट महोत्सव तथा मध्यमाञ्चल क्षेत्रीय औद्योगिक वस्तु तथा प्रविधि मेला हुने भएको छ । महोत्सवस्थलमा एक लाख २० हजार दर्शक भित्र्याउने लक्ष्यका साथ सुरु हुन लागेको महोत्सवमा प्याराग्लाडिङ्ग, हेलिकोप्टरबाट पवित्र धार्मिकस्थल गोर्साईकुण्डको परिक्रमा, त्रिशुलीमा र्याफ्टिङ्ग, पछिल्लो समय नुवाकोटको पहिचान बन्दै गएको […]
२०७० फाल्गुन १० गते, शनिबार