मे दोस्रो साताबाट अल्ट्रालाइटले उडान थाल्ने
काठमाडौँ आगामी मे दोस्रो साताबाट अल्ट्रालाइट कम्पनीले पोखरामा उडान सुरु गर्ने भएको छ । योसँगै अब पोखराको आकाशमा अल्ट्रालाइट जहाजबाट उडान गर्ने कम्पनी दर्ुइवटा हुनेछन् । पोखरामा यसअघि एभिया क्लबले मात्र अल्ट्रालाइट जहाजबाट उडान गर्दै आएको छ । युक्रेनको एरोस कम्पनीद्वारा निर्मित ८० हर्सपावर क्षमताका ‘फोर-स्ट्रोक’ इन्जिनयुक्त तीनवटा जहाजबाट उडान सुरु गर्न लागेको कम्पनीका अध्यक्ष […]
२०६९ चैत्र २५ गते, आईतवार