बिस्केट जात्रा सुरु हुँदै

काठमाडौँ । विश्वप्रसिद्ध बिस्केटजात्रा आजदेखि सुरु हुँदै छ । भक्तपुरमा नौ दिन आठ रातसम्म परम्परागत विधिअनुसार मनाइने यो जात्रा नयाँ वर्षको चार दिन अगाडि भैरवको रथ तानेर सुरु हुने गर्दछ। यो जात्रा मुख्य गरी चैत मसान्तमा इन्द्रध्वजासहितको लिङ्गो उठाइने र वैशाख १ गते दिनभर ल्यासिंखेलमा लिङ्गे जात्रा मनाएर साँझ लिङ्गो ढालेर मनाइन्छ ।जात्राका लागि अत्यावश्यक […]
२०८० चैत्र २७ गते, मंगलवार