राप्ती बगरबाट गोहीका २५९ अण्डा संकलन

काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्जले राप्ती नदी किनारबाट गोहीका दुई सय ५९ अण्डा संकलन गरेको छ। बगरमा भेटिएकामध्ये नौ वटा गुँडबाट अण्डा संकलन गरिएको हो। खोजीको क्रममा भेटिएका थप ६ वटा गुँडका अण्डा प्राकृतिमा छाडिएको छ। गोही प्रजनन केन्द्र हेर्दै आएका सहायक संरक्षण अधिकृत सान्तबहादुर मगरका अनुसार नौवटा गुँडमध्ये एउटा गुँडको १७ वटा अण्डा छिरलिएको […]
२०८० बैशाख २८ गते, बिहीबार