हिमाल आरोहणबाट ७४ करोड राजस्व सङ्कलन

काठमाडौँ । पर्यटन विभागको पर्वतारोहण शाखाका अनुसार यस यामको हिमाल आरोहण अनुमतिबाट हालसम्म रु रु ७४ करोड छ लाख राजस्व सङ्कलन भएको छ । यस यामको सगरमाथा लगायतका हिमाल आरोहणका लागि नेपालसहित ८० देशका नागरिकले पर्यटन विभागबाट अनुमति लिएका छन् । सगरमाथा आरोहणका लागि मात्रै नेपालसहित ६५ देशका नागरिकले अनुमति पाएका छन् । सगरमाथाबाट मात्रै […]
२०८० बैशाख २६ गते, मंगलवार