इन्द्रजात्रामा २० विदेशी पाहुनालाई आमन्त्रण
काठमाडौँ । काठमाडौं महानगरपालिकाले यस वर्षको इन्द्रजात्रामा २० विदेशी पाहुनालाई आमन्त्रण गरेको जनाएको छ । महानगरले पत्रकार सम्मेलनमार्फत यस वर्षको इन्द्रजात्रा पर्व अवलोकन गर्न विदेशी पाहुनालाई आमन्त्रण गरेको जनाएको हो । महनगरका प्रवक्ता नवीन मानन्धरले २० जना विदेशी र २२ जना स्वदेशी पाहुना अवलोकनका लागि आउने निश्चित भएको जानकारी दिए । उनले यसरी आउने पाहुनाले […]
२०८० आश्विन ८ गते, सोमबार