छिन्नमस्तामा १० लाख तीर्थालु आउने आंकलन
काठमाडौँ । छिन्नमस्ता शक्तिपीठमा दशैंको पहिलो दिनदेखि तीर्थालुको भीड सुरु भएको हो । सप्तरीको प्रसिद्ध धार्मिक स्थल छिन्नमस्ता(सखडा)शक्तिपीठमा करिब १० लाख भक्तजन आउने गाउँपालिकाले जनाएको छ ।छिन्नमस्ता गाउँपालिका अध्यक्ष विद्यानाथ चौधरीले भने – ‘दशैंमा नेपाल तथा भारतको विभिन्न ठाउँबाट करिब १० लाख भक्तजन आउने आकलन गरेका छौैं, भक्तजनहरु आउन सुरु भइसकेको छ। ’उनले यो पटक […]
२०८० आश्विन २९ गते, सोमबार