नारायणी नदीमा मोटरबोट पुन: सञ्चालन

काठमाडौँ । नारायणी नदीमा वर्षायाममा पानीको बहाव बढेपछि रोकिएका मोटरबोट पुन: सञ्चालन हुन थालेका छन् । असार, साउन र भदौ महिनामा नदीमा बाढी आउने भएकाले तीन महिना मोटरबोट बन्द हुन्छ । नारायणी मोटरबोट व्यवसायी सङ्घका अध्यक्ष अशेष मल्लले यस वर्ष असोज महिनामा पनि नदीमा पानीको बहाव नघटेकाले अन्तिम सातादेखि दसैँको अवसर पारेर मोटरबोट सञ्चालन गरिएको […]
२०८० कार्तिक ९ गते, बिहीबार