नाट्टाको अध्यक्षमा रमेश थापा विजयी
काठमाडाैँ । नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल्स एजेन्टस् (नाट्टा)को अध्यक्षमा रमेश थापा विजयी भएका छन । नाट्टाको बिहीबार सम्पन्न ५५औँ वार्षिक साधारणसभा एवं २३औँ निर्वाचनको आज बिहान सम्पन्न मतपरिणामअनुसार अध्यक्षका अर्का प्रत्यासी विनय बस्नेतलाई पराजित गर्दै थापा विजयी भएका हुन् । विजयी थापा मनसुन ट्राभल्स एण्ड टुर्सका सञ्चालक हुन् ।यस्तै वरिष्ठ उपाध्यक्षमा कोलोम्बस ट्राभल्स […]
२०७८ चैत्र १९ गते, शनिबार