सगरमाथाको नयाँ उचाइको घोषणा हुदै

काठमाडौं । भूमि व्यवस्था, सहकारी र गरिबी निवारण मन्त्रालयले विश्वको सर्वाेच्च शिखर सगरमाथाको नयाँ उचाइको घोषणा छिट्टै नै गर्ने बताएको छ । सगरमाथाको उचाइ मापनको काम सम्पन्न भई घोषणाको तयारी भइरहेको सो मन्त्रालयले जनाएको छ ।सगरमाथाको उचाइ मापनको क्रममा लेबलिङ, ग्रेभिटी, सगरमाथाको शिखरको जीपीएस अबजर्भेसन, तथ्याङ्कहरूको प्रोसेसिङ गर्ने तथा त्रुटिहरूलाई हटाउने काम भैसकेका छन् । एक महिनाभित्रमा […]
२०७७ कार्तिक १५ गते, शनिबार