पूर्वाधार अभावले पर्यटकीय क्षेत्र ओझेलमा
काठमाडौं, १० भदौ । पूर्वाधार अभावले यहाँको पर्यटन क्षेत्र ओझेलमा परेको छ । बागलुङ जिल्लाको पर्यटन विकास क्षेत्रको गुरुयोजना बन्न सकेको छैन । बजेट अनुत्पादक क्षेत्रमा लगानी भएको छ । सरकारी संयन्त्र, सङ्घ संस्थालगायत पर्यटनप्रति उदासिन छन् ।गन्तव्यस्थलसम्म पुग्न सडक सुविधा छैन । पदमार्गसँगै पर्यटकका लागि आवश्यक सुविधायुक्त होटल, खानेपानी, स्वास्थ्य र सुरक्षाको समेत अभाव […]
२०७५ भाद्र १० गते, आईतवार