बिश्व

तालिवानका धार्मिक नेता हक्कानीेकाे बम आमक्रमणमा परी मृत्यु

काठमाडौं । तालिवानका शीर्ष धार्मिक नेता मौलाना रहिमुल्ला हक्कानीेकाे बम आमक्रमणमा परी मृत्यु भएकाे छ । राजधानी काबुलको एक मदरसामा भएको आत्माघाती विस्फोटमा तालिवानका शीर्ष नेता मौलानाकाे मृत्यु भएकाे हाे । तालिवानका अनुसार आक्रमणकारीले कृत्रिम खुट्टामा लुकाएको विस्फोटक पदार्थ विस्फोट गराउँदा नेता मौलानाकाे मृत्यु भएकाे जनाइएकाे छ । विस्फोटको जिम्मा अन्तर्राष्ट्रिय आतंकवादी संगठन आइएसले लिएको […]

२०७९ श्रावण २७ गते, शुक्रबार

ताइवान सैन्य अभ्यास पूरा : चीन

काठमाडौं । अमेरिकी सभामुख न्यान्सी पलोसीको ताइवान भ्रमणको प्रतिक्रिया स्वरूप सुरु गरिएको करिब एक साता लामो सैन्य अभ्यास पूरा भएको चीनले जनाएको छ। चीनको सेनाले स्वशासित ताइवान वरपरको क्षेत्रमा गस्ती जारी रहने जनाउँदै यसअघिको हवाई र सामुद्रिक कारबाही सफल भएको बताएको छ। ताइवानलाई आफ्नो छुट्टिएको प्रान्त रहेको र कुनै समय बल प्रयोग गरेर मूल भूमिमै […]

२०७९ श्रावण २६ गते, बिहीबार

रुसद्वारा युक्रेनको मध्यभागमा रातभर गोलाबारी : १२ जनाको मृत्यु

काठमाडौं । युक्रेनको मध्यभागमा रातभर रुसी गोलाबारी हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको युक्रेनी अधिकारीहरूले बताएका छन्। निप्रोपेत्राेभस्क क्षेत्रका गभर्नरले आफ्नो क्षेत्रमा ११ जनाको ज्यान गएको र जापोरिज्जिया क्षेत्रमा १ जनाको मृत्यु भएको बताएका छन्। युरोपको जापोरिज्जियामा सबैभन्दा ठूलो आणविक प्लान्ट रहेको छ। दुई देशले एकअर्कालाई सप्ताहन्तमा गोली हानेको आरोप लगाएका छन्। रुसले युक्रेनमा विस्फोटका […]

२०७९ श्रावण २५ गते, बुधबार

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पको घरमा एफबीआईको छापा

काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो निवासमा संघीय जाँच ब्यूरो (एफबीआई) ले छापा मारेको बताएका छन । ट्रम्पको फ्लोरिडास्थित आलिसान निवासमा छापा मार्ने क्रममा दर्जनौं सुरक्षाकर्मीले निवास केही बेर नियन्त्रणमा लिएको उनको आरोप छ । उनले एक विज्ञप्ति जारी गर्दै आफ्नो निवास कब्जामा लिएको बताउदै आफूले सहयोग गर्दा गर्दै पनि अनाधिकृत रुपले निवासमा छापा […]

२०७९ श्रावण २४ गते, मंगलवार

इजरायल र प्यालेस्टाइनबीच संघर्ष बिराम

काठमाडौं । ३ दिनसम्मको भीषण संघर्षपछि इजरायल र प्यालेस्टाइनबीच संघर्ष विरामको घोषणा गरिएको छ ।यसअघि सन् २०२१ को मे महिनामा इजरायल र गाजाबीच ११ दिनसम्म संघर्ष भएको थियो । ३ दिनसम्मको संघर्षमा ४३ जना मानिसको मृत्यु भइसकेको छ । जसमा १५ बालबालिका रहेका छन् । साेही घटनामा ३ सय प्यालेस्टाइनी घाइते भएका छन् । इजरायलको […]

२०७९ श्रावण २३ गते, सोमबार

सुडानमा खाद्यान्नको चरम सङ्कट पर्न सक्ने चेतावनी

काठमाडौं । संयुक्त राष्ट्रसङ्घले सुडानमा खाद्य सङ्कट पर्नसक्ने चेतावनी दिएको छ । राष्ट्रसङ्घले यसअघि पनि कैयौँ पटकसम्म यहाँ खाद्य सङ्कट पर्न सक्ने बताउँदै आएको छ । यहाँ खाद्यान्नको अभाव टार्नका लागि आवश्यक पर्ने अन्तर्राष्ट्रिय सहयोग उपलब्ध हुन नसक्ने हो भने छिट्टै नै खाद्यान्नको अभाव पर्ने राष्ट्रसङ्घले जनाएको छ । राष्ट्रसङ्घको मानवीय सहायतासम्बन्धी निकायले बुधबार सो […]

२०७९ श्रावण २० गते, शुक्रबार

तेल तथा ग्यास कम्पनीले अनैतिक नाफा लिए !

काठमाडौं । राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटेरसले तेल तथा ग्यास कम्पनीहरूले विचित्र लोभ प्रदर्शन गरेर सर्वसाधारणलाई शोषण गरेको आरोप लगाएका छन । त्यस्ता कम्पनीहरूमाथि चर्को कर लगाएर सर्वसाधारणलाई बचाउन पनि उहाँले विश्वका सरकारहरूलाई आह्वान गरेका छन । विश्वभर उर्जा संकट बढिरहेको बेला तेल तथा ग्यास कम्पनीहरूले अजीबको लालच देखाएर अनैतिक नाफा कुम्ल्याईरहेको र त्यसको मार तल्लो […]

२०७९ श्रावण १९ गते, बिहीबार

चीनद्वारा ताइवानको सीमा क्षेत्रमा क्षेप्यास्त्र प्रहार

। चीनले बिहिबार ताइवानको उत्तर–पूर्वी र दक्षिण–पश्चिम सीमा क्षेत्रमा ब्यालेस्टिक मिसाइलहरू (क्षेप्यास्त्रहरु) प्रक्षेपण गरेको छ । अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवानको भ्रमण सके लगत्तै चीनले ताइवान नजिकैको समुन्द्रमा क्षेप्यास्त्र प्रक्षेपण गरेको हो । पेलोसीलाई ताइवानको भ्रमण नगर्न चीनले चेतावनी दिएपनि उनले मंगलवार र बुधवार ताइवानको भ्रमण गरेकी थिइन् । चीनले ताइवानलाई आफ्नो अभिन्न भूभाग मान्दै […]

२०७९ श्रावण १९ गते, बिहीबार

चीन द्वारा ताइवानको जल तथा हवाई सुरक्षा क्षेत्रमै सैन्य अभ्यास गर्ने तयारी

काठमाडौं । चीनले ताइवान आसपासको समुद्री क्षेत्र तथा उडान क्षेत्रमा ब्यापक सैन्य अभ्यासको तयारी गरेको छ । अमेरिकी सभामुख न्यान्सी पेलोसीको भ्रमणबाट क्रुद्ध भएको चीनले आज बिहीबारदेखि ताइवानी जल तथा आकाश सुरक्षा क्षेत्रमै प्रवेश गरेर सैन्य अभ्यास गर्ने भएको हो । चीनका २७ वटा युद्धक विमान बुधबार नै ताइवानी सुरक्षा क्षेत्रमा प्रवेश गरेका छन् । […]

२०७९ श्रावण १९ गते, बिहीबार

अमेरिकामा बाढीका कारण ३७ जनाको मृत्यु, १०० बढी बेपत्ता

काठमाडौं । अमेरिकाको पूर्वी राज्य केन्टकीमा भीषण वर्षापछि आएको बाढीका कारण कम्तिमा ३७ जनाको मृत्यु भएको छ । बाढीमा परि एक वर्षदेखि ८ वर्ष उमेर समूहका ६ जना बालबालिकाको पनि मृत्यु भएको छ । उक्त क्षेत्रमा थप वर्षा हुने भन्दै सतर्कता अपनाउन भनिएको छ । बाढीमापरि १ सय भन्दा बढी बेपत्ता भएको र उनीहरुको खोजी […]

२०७९ श्रावण १७ गते, मंगलवार