अमेरिकामा खानेपानीको चरम अभाव !
काठमाडौं । अमेरिकाको मिसिसिपीको ज्याक्सनका करिब १ लाख ८० हजार बासीन्दालाई खानेपानीको चरम अभाव भएको छ । अत्याधिक वर्षा र बाढीका कारण भरपर्दो पिउने पानीको पहुँचबाट उनीहरू बञ्चित भएका हुन् । सप्ताहान्तमा आएको बाढीका कारण शहरको मुख्य पानी प्रशोधन परिसर क्षतिग्रस्त भएपछि पानीको चरम अभाव हुन थालेको हो । पानी अभाव भएपछि मिसिसिपी राज्यमा आपत्कालीन […]
२०७९ भाद्र १५ गते, बुधबार