अफ्रिकामा हतियारधारीको आक्रमण : ५० जनाको मृत्यु, दर्जनौं घाइते

काठमाडौं । अफ्रिकी मुलुक बुर्किना फासोमा सशस्त्र बिद्रोही हतियारधारी समूहको आक्रमणमा ५० जना मानिसको मृत्यु भएको छ । उत्तरी बुर्किना फासोको सेतेंगा कम्युनको एउटा गाउँमा २ रातसम्म लगातार भएकाे आक्रमणमा ५० जनाको मृत्यु भएकाे हाे । साेही आक्रमण परी दर्जनौं मानिस घाइते भएका छन् । रातको समयमा आक्रमण हुँदा अधिकांश सर्वसाधारण मस्त निद्रामा थिए। बिद्रोही […]
२०७९ जेष्ठ ३१ गते, मंगलवार