समाचारवाचिकालाई घर उपहार !

काठमाडौँ। उत्तर कोरियाका राष्ट्रपति किम जोङ उनले एक टेलिभिजनमा ५० वर्षसम्म समाचार वाचन गरी सेवानिवृत्त भएकी समाचार वाचिकालाई दुई तले घर उपहार दिएका छन । उत्तर कोरियाका सरकारी सञ्चारमाध्यमहरूले ७९ वर्षीया री चुन–हीलाई घर दिएको भिडिओ सार्वजनिक गरेका छन् । उक्त भिडिओमा उनले रीको हात समातेर उनलाई घरभित्र घुमाएको दृश्य भाइरल भएको छ । उनले […]
२०७९ बैशाख ३ गते, शनिबार