राष्ट्रसंघद्धारा प्यालेस्टिनी बालबालिकाको हत्याप्रति चिन्ता व्यक्त
काठमाडौं । इजरायली सेनाले कब्जा गरेको क्षेत्र र प्यालेस्टाइनमा भएका घटनामा यस वर्षको सुरुदेखि हालसम्म करिब ४० प्यालेस्टाइनी बालबालिकाको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार प्रमुख उच्चायुक्त मिशेल बाचेलेटले एक विज्ञप्तिमा बताएका छन् । “द्वन्द्वको क्रममा कुनै पनि बालबालिकालाई चोट पु¥याउनु गहिरो चिन्ताजनक कुरा हो र यस वर्ष धेरै बालबालिकाको हत्या र अपाङ्गसमेत पारिएको अव्यावहारिक हो”, […]
२०७९ श्रावण २८ गते, शनिबार