अफगानिस्तानमा ५. ९ म्याग्निच्युडको भूकम्प :२६ को मृत्यु, दर्जनौं घाईते

काठमाडौं। पश्चिमी अफगानिस्तानमा ५ दशमलब ९ म्याग्निच्युडको भूकम्प जाँदा कम्तिमा २६ जनाको मृत्यु भएको छ भने अन्य दर्जनौं घाईते भएका छन् । भूकम्पबाट बादघिज प्रान्तको क्वादिस जिल्ला सबैभन्दा बढी प्रभावित छ । घर भत्किएर पुरिँदा अधिकांश व्यक्तिको मृत्यु भएको हो । ‘पाँच महिला, चार बालबालिकासहित २६ जनाको मृत्यु भएको छ,’ बादघिज प्रान्तका प्रवक्ता बाज मोहमदा […]
२०७८ माघ ४ गते, मंगलवार