सपिङमलमा बन्दुकधारीको आक्रमण: ३ जनाको मृत्यु
काठमाडौँ । डेनमार्कको कोपनहेगनस्थित एक सपिङ मलमा बन्दुकधारीले गरेको आक्रमणमा तीन जनाको मृत्यु भएको छ । आक्रमणबाट मृत्यु हुनेमा एक जना ४० वर्षीय पुरुष र अन्य दुई जना युवा रहेको बताइएको छ । गोली लागेर थप तीन जना गम्भिर घाइते भएका छन् । घाइतेको अवस्था गम्भिर रहेको छ । दक्षिण कोपनहेगनस्थित फिल्ड्स मलमा आक्रमण गर्ने […]
२०७९ असार २० गते, सोमबार