तालिबानमाथि आक्रमण !

काठमाडौं। तालिबानले अफगानिस्तानको पंजशीर प्रान्तमा आफ्नो पूर्ण नियन्त्रण कायम भएको दावी गरेको भोलिपल्ट अज्ञात सैन्य विमानहरुले पंजशीर उपत्यकामा तालिबानका अड्डाहरुमा आक्रमण गरेका छन् । स्थानीय मिडिया रिपोर्टलाई उद्धृत गर्दै इण्डिया टुडेले जनाएअनुसार यी सैन्य विमान कसका हुन् भन्ने खुल्न सकेको छैन । सोमबार तालिबानले अफगानिस्तानमा आफ्नो नियन्त्रणमा आउन बाँकी एक मात्र क्षेत्र पंजशीर पनि आफ्नो […]
२०७८ भाद्र २२ गते, मंगलवार