जेलेन्स्की खार्किभ शहरको भ्रमणमा : सेनाका जवानलाई धन्यबाद
काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीले द्वन्द्वग्रस्त खार्किभ क्षेत्रको भ्रमण गरेका छन । उनले भ्रमणकै क्रममा खार्किभको अग्र घेरामा रहेर रुससँग लडिरहेका सेनासँग भेटघाटसमेत गरेका छन । जेलेन्स्की गत फेब्रअरीमा रुसी आक्रमण सुरु भएयता राजधानी कीभ शहर बाहिर निस्किएको यो पहिलो पटक हो । बुलेटप्रुभ भेष्ट लगाई खार्किभको भग्नावशेषहरूको अवलोकन गरेका जेलेन्स्कीले देशको रक्षा गरेको […]
२०७९ जेष्ठ १६ गते, सोमबार