बिश्व

‘रुसले सर्वसाधारणलाई गरीबीको रेखामुनि ल्याउन खोज्याे’

काठमाडौं । युरोपेली काउन्सिलका अध्यक्ष चाल्र्स मिशेलले रुसले युक्रेनबाट खाद्यान्न निर्यातमा रोक लगाएर सर्वसाधारणलाई गरीबीको रेखामुनि ल्याउन खोजेको आरोप लगाएका छन । अध्यक्ष मिशेलले रुसले प्रत्येक क्षेत्रमा अस्थिरता निम्ताएको आरोप लगाउँदै समयमै ध्यान नदिने हो भने यसले हजारौं सर्वसाधारण गरीबीको शिकार हुने बताउनुभएको छ । यता रुसी सेना र युक्रेनी सेनाबीच युक्रेनको पूर्वी डोनबास क्षेत्रमा […]

२०७९ जेष्ठ २४ गते, मंगलवार

चर्चमा आक्रमण : ५० जनाको मृत्यु, ४० जना घाइते

काठमाडौं । नाइजेरियाको दक्षिण पश्चिमी ओन्डो राज्यको एक चर्चमा अज्ञात बन्दुकधारी समूहले आक्रमण गर्दा करिब ५० जना मानिस मारिएका छन् भने ४० जनाभन्दा बढी मानिस घाइते भएका छन्। आईतबारको प्रार्थनामा सहभागी भएका मानिसमाथि अन्धाधुन्ध गोली प्रहार तथा ग्रिनेडबाट आक्रमण गरिएको नाइजेरियाका संचार माध्यमले जनाएका छन् । मृत्यु हुनेमा अधिकांश बालबालिका रहेका छन् । ओयोे शहरको […]

२०७९ जेष्ठ २३ गते, सोमबार

रुसद्वारा युक्रेन आक्रमणलाई तीव्र बनाउने चेतावनी

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले पश्चिमा देशहरूले युक्रेनलाई लामो दूरीको हतियार उपलब्ध गराएकाे खण्डमा युक्रेनमाथि आक्रमण तीव्र बनाउने चेतावनी दिएका छन । राष्ट्रपति पुटिनले पश्चिमा राष्ट्रहरूले युक्रेनलाई लामो दूरीको हतियार सहयोग गरिरहेको आफूलाई प्रष्ट रुपमा जानकारी भएको समेत बताए । उनले हतियार आपूर्ति गर्न बन्द नगरे युक्रेन आक्रमणलाई थप विस्तार गर्ने चेतावनी दिए ।युक्रेनको […]

२०७९ जेष्ठ २३ गते, सोमबार

उत्तर कोरियाद्वारा दक्षिण कोरियामा क्षेप्यास्त्र प्रहार !

काठमाडौं । उत्तर कोरियाले दक्षिण कोरियाको क्षेत्रमा आज आठ वटा छोटो दूरीको क्षेप्यास्त्र प्रहार गरेको छ । दक्षिण कोरियाले तत्काल यसबारे तथ्य सार्वजनिक गरेको छ । दक्षिण कोरियाको सेना प्रमुखका अनुसार उत्तर कोरियाले उसको पूर्व तटबाट दक्षिण कोरियाको जलिय क्षेत्रमा ८ वटा छोटो दुरीको ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको हो । स्थानीय समयअनुसार बिहान ९ बजेर […]

२०७९ जेष्ठ २२ गते, आईतवार

मङ्कीपक्स सङ्क्रमितको सङ्ख्या बढ्दै

काठमाडौँ । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) ले शुक्रबार बताएअनुसार अमेरिकामा २१ सहित विश्वभर मङ्कीपक्स सङ्क्रमितको सङ्ख्या ७०० भन्दा बढी पुगेको अमेरिकी अनुसन्धानले देखाएको छ । पछिल्लो समय मङ्कीपक्स अमेरिकामा पनि फैलिइरहेको बताइएको छ । सीडीसी–को एउटा नयाँ रिपोर्टअनुसार पहिलो १७ वटा घटनामध्ये १६ जना समलिङ्गी पुरुषसँग योन सम्बन्ध राख्ने व्यक्ति रहेका र […]

२०७९ जेष्ठ २१ गते, शनिबार

युक्रेनको २० प्रतिशत भू–भाग रुसी सेनाको नियन्त्रणमा

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देशको २० प्रतिशत भू–भाग रुसी फौजको नियन्त्रणमा पुगेको बताएका छन ।राष्ट्रपति जेलेन्स्कीका अनुसार त्यो बेल्जियम, लक्जम्बर्ग र द नेदरल्याण्ड्सको कुल क्षेत्रफल भन्दा धेरै हो । लक्जम्बर्गको संसदलाई सम्बोधन गर्दै जेलेन्स्कीले लगभग १ लाख २५ हजार वर्ग किलोमिटर क्षेत्र यतिखेर मस्कोको हातमा पुगेको बताए । त्यसमा सन् २०१४ मै […]

२०७९ जेष्ठ २० गते, शुक्रबार

रुसद्वारा परमाणु क्षेप्यास्त्र चलाउने अभ्यास !

काठमाडौं । रुसले परमाणु क्षेप्यास्त्र चलाउने फौजको अभ्यास थालेको छ । योसंगै उसले अब विश्वभरी नै युद्ध फैलाउने त हैन ? भन्ने आशंका बढेको छ । यहीबीच अमेरिकाले लामो दुरीमा प्रहार गर्न सक्ने रकेट प्रणालीका अत्याधुनिक हतियार युक्रेनलाई उपलब्ध गराउने निर्णय गरेको छ । ती हतियार रुसी सिमानामा प्रयोग गर्न नपाउने सर्तसहित युक्रेनलाई दिइने अमेरिकी […]

२०७९ जेष्ठ १९ गते, बिहीबार

अस्पतालमा गोली चल्यो : चारजनाको मृत्यु !

काठमाडौं । अमेरिकाको ओक्लाहोमा तुल्सास्थित सेन्ट फ्रान्सिस अस्पतालको क्याम्पमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा चारजनाको मृत्यु भएको प्रहरीले जनाएको छ। आक्रमणमा बन्दुकधारी पनि मारिएका छन् । उनी आफूलाई पनि गोली प्रहार गरे वा प्रहरी कारबाहीमा मारिए भन्ने बारेमा भने प्रष्ट भइसकेको छैन। ‘हामी सेन्ट फ्रान्सिस अस्पताल क्याम्पसमा गोलाबारी गर्ने व्यक्तिसहित ४ जनाको मृत्यु भएको पुष्टि […]

२०७९ जेष्ठ १९ गते, बिहीबार

युक्रेनको खेर्सनमा सञ्चार विच्छेद

काठमाडौं । युक्रेनको खेर्सनमा सम्पूर्ण सञ्चार माध्यम बन्द भएका छन् । सहरको सम्पूर्ण सञ्चार सम्पर्क विच्छेद भएको र केबलहरु विच्छेद गरिएका विशेष सञ्चार र सूचना संरक्षणका लागि युक्रेनको राज्य सेवाले एक विज्ञप्तिमा भनेको छ । ‘यस क्षेत्रका बासिन्दाहरूलाई हाल युक्रेनी मोबाइल सञ्चार र इन्टरनेट पहुँचबिना नै छोडिएको छ । साथै, ल्यान्डलाइन फोन उपकरणहरू प्रयोग गरेर […]

२०७९ जेष्ठ १८ गते, बुधबार

युरोपेली संघ रुसबाट आयात हुने तेलमाथि प्रतिबन्ध लगाउन तयार

काठमाडौं । युरोपेली संघ रुसबाट आयात हुने तेलमाथि प्रतिबन्ध लगाउन तयार भएको छ। युरोपेली संघका नेताहरूले यस वर्षको अन्त्यसम्म रुसबाट आउने तेलको करिब ९० प्रतिशत कटौती गर्न सैद्धान्तिक सहमति जनाएका छन् । बेल्जियमको राजधानी ब्रसेल्समा युक्रेनलाई सहायता उपलब्ध गराउन बोलाइएको दुईदिने बैठकको पहिलो दिन सोमबार उक्त निर्णय गरिएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ । यस […]

२०७९ जेष्ठ १७ गते, मंगलवार