युरोपमा ओमिक्रोन भेरियन्टले बिकराल रुप लिदै

काठमाडौं । युरोपेली मुलुकहरुमा कोरोनाको ओमिक्रोन भेरियन्टले बिकराल रुप लिएको छ । संक्रमणले दिन प्रतिदिन नयाँ नयाँ रेकर्ड बनाईरहेको छ । फ्रान्समा मंगलबार एकैदिन १ लाख ८० हजार नयाँ संक्रमित थपिएका छन् । जुन गत शनिबार १ लाख ४ हजार रहेको थियो । बेलायतमा २४ घण्टामा १ लाख २८ हजार बढी संक्रमित थपिएका छन् । […]
२०७८ पुष १४ गते, बुधबार