इजरायलद्वारा गाजामा आक्रमण : पाँच जना सञ्चारकर्मीकाे मृत्यु
काठमाडौँ । इजरायलले गाजामा गरेको हमलामा परि पत्रकारसहित २० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अल जजीरा र रोयटर्सका पत्रकार पनि रहेका छन् । दक्षिणी गाजास्थित नासर अस्पतालमा इजरायलले गरेको हमलामा कुल २० जना मारिएको र ती मध्ये पाँच जना सञ्चारकर्मी रहेको खुलासा भएको हो । मारिनेमा अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका क्यामनाम्यान रहेका छन् […]
२०८२ भाद्र १० गते, मंगलवार