इजरायलद्वारा गाजामा भीषण हवाई आक्रमण
काठमाडौँ । इजरायली सेनाले गाजा कब्जा गर्ने तयारी स्वरुप गाजामा भीषण हवाई आक्रमण गरेको छ । केही दिनअघि मात्र इजरायलको सुरक्षा मन्त्रिपरिषद्ले गाजा नियन्त्रणमा लिने प्रस्तावन अनुमोदन गरेको थियो । हमासद्वारा सञ्चालित नागरिक रक्षा एजेन्सीका प्रवक्ता महमुद बसलले जैतुन र साब्राको आवासीय क्षेत्रमा तीन दिनसम्म बम र ड्रोन आक्रमण भएको बताएका छन् ।अन्तर्राष्ट्रिय सञ्चार माध्यमका […]
२०८२ श्रावण २९ गते, बुधबार