अमेरिकामा साइबर हमला: आपतकाल घोषणा

काठमाडाैँ । अमेरिकाको सबैभन्दा ठूलो इन्धन पाइपलाइनमा साइबर हमला भएको छ । उक्त घटनापछि आइतबार त्यहाँको सरकारले आपत्काल घोषणा गरेको छ । साइबर हमला चाहिँ शुक्रबार भएको थियो । साइबर हमलाकारीहरूको समूहले तेलको पाइपलाइन नै अवरुद्ध गराइदिएका छन् । उक्त सेवा सुरु गराउने प्रयास जारी रहेको बताइएको छ ।साइबर हमला भएको कोलोनियल पाइपलाइनले प्रतिदिन २५ […]
२०७८ बैशाख २७ गते, सोमबार