चीनमाथि यूरोपेली प्रतिबन्ध !

काठमाडौं । चीनमाथि अमेरिका र यूरोपेली देशहरूले नयाँ प्रतिबन्ध लगाएका छन्। उनीहरुले अल्पसंख्यक उइगुर मुसलमानमाथि उत्पीडन र ज्यादती गरेको आरोपमा प्रतिबन्ध लगाएका हुन्। उइगुरहरू चीनको उत्तर–पश्चिमी क्षेत्र सिञ्जियाङमा बस्छन्। त्यहाँ चीनले यातनागृह नै बनाएर मुसलमानहरूलाई हिरासतमा राखेको आरोप लाग्ने गरेको छ। क्याम्पभित्र तारन्तार यातना दिने, जबरजस्ती काम लगाउने र महिलाहरूमाथि यौन उत्पीडनसम्म गर्ने गरेको पश्चिमाहरूले […]
२०७७ चैत्र १० गते, मंगलवार