अमेरिकाद्वारा रुसमाथि प्रतिबन्ध !

काठमाडौं । अमेरिकाले रुसमाथि प्रतिबन्ध घोषणा गरेको छ । साइबर हमलासँगै अन्य शत्रूतापूर्ण कार्य गरेको आरोपमा अमेरिकाले रुसमाथि प्रतिबन्धको घोषणा गरेको हो । अमेरिकी राष्ट्रपति जो बाइडनले प्रतिबन्धको कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । मंगलबार मात्र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपतिबीच वार्ता भएको थियो ।ह्वाइटहाउसले रुसको हानिकारक वैदेशिक गतिविधिहरू रोक्न प्रतिबन्ध लगाएको जनाएको […]
२०७८ बैशाख ३ गते, शुक्रबार