बाइडेन विजय उन्मुख , ट्रम्पद्वारा पुनर्गणनाको माग

काठमाडौं । अमेरिकी राष्ट्रपतिका डेमाक्रेटिक पार्टीका ७८ वर्षीय उम्मेदवार जो बाइडेन विजय नजिक पुगेका छन । निर्णायक राज्यहरु विस्कन्सिन र मिसिगनमा जित हात पारेसँगै उनले जित्ने सम्भावना बढेको छ । उनले कुल ५ सय ३८ इलेक्टोलर सिटमध्ये विजयका लागि आवश्यक २ सय ७० सिट नजिक आफूलाई पुर्याएका छन् । आज बिहानसम्म उनले २ सय ६४ […]
२०७७ कार्तिक २० गते, बिहीबार