ह्वाइटहाउस बाहिर गोली चल्यो !

काठमाण्डौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नियमित पत्रकार सम्मेलन गरिरहँदा राष्ट्रपति कार्यालय ह्वाइट हाउस बाहिर गोली चलेको छ ।सञ्चारकर्मीहरूको प्रश्नको जवाफ दिइरहेका बेला गोली चलेपछि सुरक्षाकर्मीले ट्रम्पलाई भित्र लगेका थिए। केही बेरपछि बाहिर आएर ‘स्थिति नियन्त्रणमा छ’ भन्दै उनले पत्रकार सम्मेलन जारी राखेका थिए। पत्रकार सम्मेलन छाडेर भित्र गएको नौ मिनेटपछि ट्रम्प पुनः सम्मेलनस्थल फर्केका […]
२०७७ श्रावण २७ गते, मंगलवार