राष्ट्रपति फर्नान्डेजमाथि आक्रमण
काठमाडौं । हालै आगलागी भएको अर्जेन्टिनाको जंगल क्षेत्रका निरीक्षणका क्रममा रहेका राष्ट्रपति अल्बर्टो फर्नान्डेजमाथि प्रदर्शनकारीहरुले राष्ट्रपति सवार गाडीमा आक्रमण गरेका छन् । राष्ट्रपति आउने सूचना पाएपछि भेला भएका प्रदर्शकारीहरुले उनी चढेको गाडीमा ढुंगामुढा गरी गाडी तोडफोड गरेका हुन् । अर्जेन्टिनाको चुबुटमा रहेको खानी खोल्ने सरकारको योजना विरुद्ध प्रदर्शन गर्दै आएका प्रदर्शनकारीहरुले आक्रमण गरेको अन्तर्राष्ट्रिय समाचार […]
२०७७ चैत्र १ गते, आईतवार