गिनियामा इबोला देखियो, सरकारद्वारा महामारीको घोषणा
काठमाडौँ । पश्चिमी अफ्रिकी देश गिनियामा फेरि इवोला भाइरसको प्रकोप देखा परेको छ । भाइरस संक्रमणबाट ३ जनाको मृत्यु भएको छ भने अन्य ७ जनामा पनि संक्रमण देखिएको छ । यससँगै गिनियामा औपचारिक रुपमा नयाँ भाइरस प्रकोपको घोषणा गरिएको छ । लाइबेरियाको सिमाना नजिक रहेको गोउके भन्ने स्थानमा बिरामी परेका ७ जनामा झाडापखाला, बान्ता हुने […]
२०७७ फाल्गुन ३ गते, सोमबार