बिश्व

कोरोनावाट ३ लाख ८१ हजार ७ सयको मृत्यु !

काठमाडौँ , २१ जेठ । कोरोनावाट ३ लाख ८१ हजार ७ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ६४ लाख ७३ हजार नाघेको छ । यसैगरी निको हुनेको संख्या २९ लाख ८६ हजार पुगेको छ । विश्वमा कोरोनाको संक्रमण उच्च भएका शीर्ष दश देशको विवरण अनुसार सबै भन्दा धेरै अमेरीकामा मृतकको संख्या एक लाख ८ […]

२०७७ जेष्ठ २१ गते, बुधबार

अमेरिकामा कर्फ्यू तोडेर प्रदर्शन

काठमाडौँ , २१ जेठ । अमेरिकामा मिनेसोटाको मिनियापोलसमा प्रहरी हिरासतमै निहत्था अश्वेत व्यक्ति जर्ज फ्लोइडको मृत्यु भएपछि आज सातौँ दिन पनि कर्फ्यू तोडेर प्रदर्शन भै रहेको छ । फ्लोइडको हत्याको विरोधमा अमेरिकाका मुख्य शहरमा प्रदर्शन जारी छ । प्रदर्शनले हिंसात्मक रुप लिन थालेपछि धेरै शहरमा कर्फ्यू लगाइएको छ । तर कर्फ्यू तोडेर प्रदर्शन जारी रहेको […]

२०७७ जेष्ठ २१ गते, बुधबार

कोरोनावाट मृत्यु हुनेको संख्या ३ लाख ७७ हजार नाघ्यो !

काठमाडौं, २० जेठ । विश्वमा कोरोना महामारीका कारण मृत्यु हुनेको संख्या ३ लाख ७७ हजार नाघेको छ भने ६३ लाख ६१ हजार संक्रमित मध्ये लाख २९ लाख बढी उपचार पछि निको भएका छन् । सक्रमित मध्ये ५३ हजार ३ सय बढीको अवस्था गंभीर छ । पछिल्लो तत्थ्यांक अनुसार अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या […]

२०७७ जेष्ठ २० गते, मंगलवार

ट्रम्पद्वारा अमेरिकामा भइरहेको प्रदर्शनलाई रोक्न सेना र प्रहरी परिचालन गर्ने घोषणा

काठमाडौँ , २० जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा भैरहेका प्रदर्शन कुनैपनि हालतमा रोक्ने प्रतिबद्धता जनाएका छन् । राष्ट्रपति कार्यालय ह्वाइट हाउसको रोज गार्डेनमा भएको पत्रकार सम्मेलनमा उनले प्रदर्शनको क्रममा भएका झडप, लुटपाट, तोडफोड, नियन्त्रण गरिने बताएका हुन् । ट्रम्पले प्रदर्शन रोक्नका लागि हजारौं सेना र प्रहरी परिचालन गरिने पनि बताए । मेरिकालाई पछिल्ला […]

२०७७ जेष्ठ २० गते, मंगलवार

काेराेना संक्रमितकाे संख्या ६० लाख नाघ्याे !

काठमाडाैं, १७ जेठ । वर्ल्डो मिटर्स डट इन्फोका अनुसार शनिबार बिहानसम्म काेराेनावाट ३ लाख ६६ हजार ४२१ जनाकाे मृत्यु भएकाे छ भने संक्रमितकाे संख्या ६० लाख २६ हजार ४१८ पुगेकाे छ । कुल सङ्क्रमितमध्ये २६ लाख ५६ हजार १४४ उपचारपछि घर फर्किएका छन् । याे निकाे हुनेकाे संख्या ज्यान गुमाउनेकाे भन्दा झण्डै ७ गुणा बढी […]

२०७७ जेष्ठ १७ गते, शनिबार

ट्रम्पद्वारा डब्ल्यूएचओसँग अमेरिकाले सबै सम्बन्ध तोडेको घोषणा

काठमाडौं, १७ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)सँग अमेरिकाले सबै सम्बन्ध तोडेको घोषणा गरेका छन् । डब्ल्यूएचओ कोरोना भाइरस संक्रमण फैलिनबाट रोक्न असफल भएको आरोप लगाउँदै ट्रम्पले यसअघि नै अमेरिकाले दिँदै आएको आर्थिक सहयोग बन्द गराएका थिए । शुक्रबार ह्वाइटहाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले भने, ‘हामीले डब्ल्यूएचओलाई ब्यापक सुधार गर्न अनुरोध […]

२०७७ जेष्ठ १७ गते, शनिबार

कोरोनावाट ३ लाख ६१ हजार बढीको मृत्यु

काठमाडौँ, १६ जेठ । विश्वमा कोरोनावाट मृत्यु हुनेको संख्या ३ लाख ६१ हजार नाघेको छ भने ५९ लाख संक्रमित भएका छन। ति मध्ये २५ लाख ७७ हजार उपचार पछि निको भएका छन् । ५२ हजार ८ सय संक्रमितको अबस्था गम्भिर छ भने बाँकीको अवस्था मध्यम रहेको छ । पछिल्लो तत्थ्यांक अनुसार अमेरिकामा कोरोना संक्रमणका कारण […]

२०७७ जेष्ठ १६ गते, शुक्रबार

हङकङमा नयाँ सुरक्षा कानुन !

काठमाडौँ, १५ जेठ । चीनको संसदले हङकङको नयाँ सुरक्षा कानुन पारित गरेको छ । पारित नयाँ कानुन अनुसार अब चीनको केन्द्रीय सरकारविरुद्ध गरिने कामकार्वाहीलाई अपराध मानिने छ । संसदबाट पारित विधेयक चिनियाँ पार्टीको वरिष्ठ नेतृत्वसमक्ष पेश गरिने छ । यस कानुन लागू भएसँगै हङकङले पाएको विशेष स्वायत्तताको अधिकार समाप्त हुने बताइएको छ । हङकङ प्रजातन्त्र […]

२०७७ जेष्ठ १५ गते, बिहीबार

चिनियाँ राष्ट्रपतिद्वारा सेनालाई युद्धका लागि तयार रहन आदेश

काठमाडौं, १४ जेठ । चीनका राष्ट्रपति सी चिनफिङले सेनालाई युद्धका लागि तयार रहन आदेश दिएका छन् । जिनपिङले मंगलबार सेनाका लागि एक आदेश जारी गर्दै पूरा दृढताका साथ देशको सम्प्रभुताको रक्षा गर्न भनेका छन् । चिनफिङले यो आदेश संसद सत्रको क्रममा पिपल्स लिबरेशन आर्मी (पीएलए) र पिपल्स आर्म्ड पुलिस फोर्सको प्रतिनिधिको पूर्ण बैठकमा भाग लिने […]

२०७७ जेष्ठ १४ गते, बुधबार

कोरोनाका कारण ३ लाख ४७ हजार ५ सयको मृत्यु !

काठमाडौं , १३ जेठ । कोरोनाका कारण हालसम्म ३ लाख ४७ हजार ५ सयको मृत्यु भएको छ भने संक्रमितको संख्या ५५ लाख ८२ हजार पुगेको छ । यसै गरी निको हुनेको संख्या २३ लाख ६१ हजारपुगेको छ । कोरोनावाट सबै भन्दा धेरै अमेरीकामा ९९ हजार ८ सयको मृत्यु भएको छ भने संक्रमितको संख्या १७ लाख […]

२०७७ जेष्ठ १३ गते, मंगलवार