अमेरिकी प्रहरीद्वारा अश्वेत पुरूषमाथि ७ राउन्ड गोली प्रहार

काठमाडौं । अमेरिकाको विस्कन्सिनमा प्रहरीले एक अश्वेत पुरूषमाथि ७ राउन्ड गोली प्रहार गरेको छ । एक अश्वेत पुरूषमाथि उनका तीन बच्चाकै सामुन्ने सात राउण्ड गोली हानेपछि क्रूद्ध बनेका सर्वसाधारण सडक प्रदर्शनमा उत्रिएका छन् । उनीहरुले गाडी लगायतमा आगजनी गरेका छन् भने प्रहरीसँग झडप भएको छ । प्रहरीले भीड नियन्त्रण गर्न अश्रु ग्यास प्रहार गरेका छन् […]
२०७७ भाद्र ९ गते, मंगलवार