म्यान्मारमा प्रदर्शनकारीको हत्या : १२ देशका रक्षामन्त्रीद्वारा निन्दा
काठमाडौं । म्यानमारमा ‘कू’ विरोधी सयभन्दा बढी प्रदर्शनकारीको हत्याले विश्वभरिबाट आक्रोश निम्त्याएको छ । अमेरिका सहित १२ देशका रक्षामन्त्रीहरूले सेनाको निन्दा गरेका छन् । अमेरिका, जापान र अस्ट्रेलियासहित एक दर्जन देशका रक्षा मन्त्रीहरुले एउटा विरल संयुक्त वक्तव्य जारी गर्दै सेनाको हिंसात्मक कदमको निन्दा गरेका हुन् ।वक्तव्यमा व्यावसायिक सेनाले संहितासम्बन्धी अन्तर्राष्ट्रिय मापदण्डलाई अनुसरण गर्नुपर्ने र जनतालाई […]
२०७७ चैत्र १६ गते, सोमबार