कच्चा तेलको मूल्य उच्च विन्दुमा
काठमाडौं , ३० भदौ । गत शनिबार साउदी अरेबियामा दुईवटा तेल प्रसोधन केन्द्रमा आक्रमण भएपछि कच्चा तेलको मूल्य पछिल्लो चार महिना यताकै उच्च रुपमा वृद्धि भएको छ । आपूर्ति कटौती भएसँगै ब्रेन्ट क्रुडमा इन्धनको मूल्य १९ प्रतिशतले बढेर प्रतिब्यारेल ७१ दशमलव ९६ डलर पुगेको छ । यस्तै वेस्ट टेक्सास इन्टरमिडियेटमा १५ प्रतिशतले बढेर ६३ दशमलव […]
२०७६ भाद्र ३० गते, सोमबार